छक्का पन्जा २ दोस्रो गीत लाई पनी चोरेको आरोप

चितवन /१३ भाद्र छक्का पन्जा २ को पहिले रिलिज भएको गीत लाई चोरी को आरोप लागेपछि बजार निकै तात्यो । अहिले फेरी छक्कापञ्जा २ को अर्को गीत सार्वजनिक भयो त्यो पनि चोरीको आरोप लागेको छ । आज सार्वजनिक गरिएको झ्याम्म झ्याम्म भन्ने गीत पनि लय चोरेको आरोप लागेको छ । सस्तो लोकप्रियताका लागि पुराना गीत… Read More छक्का पन्जा २ दोस्रो गीत लाई पनी चोरेको आरोप

पहीरो झर्न अझै रोकीएन यात्री लाई सास्ती

रोमियो रञ्जित चितवन, २० साउन । ठाउँ ठाउँमा पहिरो खसेर अवरुद्ध बनेको नारायणगढ–मुग्लिन सडकखण्डको भालुढुङ्गामा गएराति पहिरोले सडक बगाउँदा समस्या थपिएको छ । नारायणगढ मुग्लिन सडक आयोजनाका इञ्जिनियर शिव खनालका अनुसार नारायणगढबाट २७ किलोमिटरको दूरीमा रहेको भालुढुङ्गामा खोल्साले सडकको तीन मिटर क्षेत्र बगाएको छ । तीन मिटर नै हाराहारी लम्बाइ बगेपछि तलबाट ग्याबिन लगाएर बाटोको… Read More पहीरो झर्न अझै रोकीएन यात्री लाई सास्ती

बिभिन्न ठाउमा पहिरो र सवारी दुर्घटनामा ४ जना घाइते

रञ्जित रेग्मी २०७४/४/१९ पृथ्वी राजमार्ग अन्तर्गत धादिङको जवाङ खोलामा पहिरो गएको छ। गए राति देखि परेको अविरल वर्षा को कारण पहिरो गएको हो। पहिरो को कारण हजारौं यात्रीहरु समस्यामा परेका छन्। त्यसैगरी पृथ्वी राजमार्ग कै त्रिशुली नदीमा एक मालबाहक ट्रक दुर्घटना भएको छ बर्षाको कारण ट्रक चिप्लिएर सडक बाट करीब ३०० मिटर तल नदीमा खसेको… Read More बिभिन्न ठाउमा पहिरो र सवारी दुर्घटनामा ४ जना घाइते

नयन

रञ्जित रेग्मी अचेल, मेरा नयनका अदूर पर्दाभरि पोतिएका छन् रंगी–विरंगी वैचारिक रंगहरु हरियो, बैजनी, रातो अनि के–के हो के–के । हरेक बिहान निस्कन्छन् विकासका नारा लिएर सानेपाका हरियो जुलुसहरु, बल्खुका बैजनी किरणहरु, क्रान्तिको उद्घोष गर्दै पेरिसडाँडाका राता अनुहार, अनि, सनातन भजन गाउँदै गेरुधारी बनारसीलालहरु, र, छिर्छन सिंंहदरबार । यता सप्तरंगी प्रकाश–पुञ्जले सजाइएको सिंहदरबार स्वर्गीय झिलिमिलीसंगै… Read More नयन

लुरी

गजल लुरी आउने सपनीमा हुरी आए पछि। भाग्यमा खोटै खोट जुरि आए पछि।। जिजीविषा र मुमुर्षा बिचको द्वन्दमा! क्यारी बाँचु कालले कुरि आए पछि।। अनगिन्ती माया मेरो निर्दोषी तिमी! टाढिँदैछु नसोचेको दुरी आए पछि।। मर्ने रहरै रहरहरु छन् मसँग त! मुमुर्षाको उपनाम फुरि आए पछि।। लुरी आउने सपनीमा हुरी आए पछि।। भाग्यमा खोटै खोट जुरि… Read More लुरी